२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

प्रचण्डको आरोप:मैल त्रिविमा मेरिटोक्रेसी शुरुवात गरेँ, ओलीले नीति कार्यक्रमबाट हस्तक्षेप शुरु गर्नुभयो

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 656
    SHARES
  • प्रचण्डको आरोप:मैल त्रिविमा मेरिटोक्रेसी शुरुवात गरेँ, ओलीले नीति कार्यक्रमबाट हस्तक्षेप शुरु गर्नुभयो

    काठमाडौं:पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा मेरिटोक्रेसी शुरू गरेको तर ,अहिले प्रधानमन्त्रीले नीति तथा कार्यक्रमबाट हस्तक्षेप शुरू गरेको आरोप लगाउनु भएको  छ । 

    आज (मंगलवार) प्रतिनिधिसभा बैठकमा प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविमा सुधार गर्नेभन्दा पनि अहिले सुरक्षाकै चुनौती रहेको बताउनु भएको हो ।

    उहाँले समग्र शिक्षा प्रणाली प्रश्नैप्रश्नले घेरिएको पनि बताउनु भयो । उहाँले परीक्षा सकिएको ४ दिनमै नतिजा प्रकाशन गर्ने व्यवस्था गरेको दावी पनि गर्नु भयो । 

    उहाँले अहिले शिक्षामन्त्रीले गृहमन्त्रीलाई सामाजिक सञ्जालबाट आह्वान गर्ने बिडम्बनापूर्ण अवस्था आएको बताउनु भयो । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ