२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 हेलिकप्टर दुर्घटना : दुई जना घाइते, एकको सकुशल उद्धार

images

सत्कार खबर
  • २०८० वैशाख २२, शुक्रबार
  • 1.5K
    SHARES
  •  हेलिकप्टर दुर्घटना : दुई जना घाइते, एकको सकुशल उद्धार

     काठमाडौं : सङ्खुवासभामा शुक्रबार दिउँसो भएको  हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना घाइते भएका छन् । अरुण तेस्रो जलविद्युत परियोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र एक जना स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् ।

    उनीहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाइएको छ । भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो । सो दुर्घटनामा दुई जना घाइते भए पनि हेलिकप्टरमा सवार छिरिङ भोटेको भने सकुशल उद्धार गरिएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ