२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसीसी महिला प्रिमियर कप

एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

images

  • २०८० माघ २५, बिहीबार
  • 831
    SHARES
  • एसीसी महिला प्रिमियर कप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ : नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीहरूले एसीसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेका छन्। बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच उनीहरूले महिला राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन्।

    मलेसियामा हुने प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई) थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र मालदिभ्सले सहभागिता हुनेछन्।

    प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदै छ। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। नेपाली टोलीमा इन्दु बर्मा ९कप्तान०, रुविना क्षेत्री, सीता राना मगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिता कर्माचार्य, यशोदा विष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सम्झना खड्का, पूजा महतो, कविता कुँवर रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ