भदौ १३, काठमाडौं : एसिया कप क्रिकेटमा टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो। नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।
नेपालको प्लेईङ–११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी
पाकिस्तानको प्लेईङ–११ :
बाबर अजाम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह, शाहीन अफ्रिदी



