२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ३८ रनको लक्ष्य, कुशल भुर्तेलले लियो सर्वाधिक ४ विकेट

images

  • २०८० फागुन ५, शनिबार
  • 801
    SHARES
  • नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ३८ रनको लक्ष्य, कुशल भुर्तेलले लियो सर्वाधिक ४ विकेट

    काठमाडौँ : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल चलिरहको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको योगफल बनाएका थिए।

    बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए साथै ललित राजवंशीले २ विकेट तथा सोमपाल र रोहितले समान १/१ लिएका थिए। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाएका थिए। 

    आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् भने बाँकी ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ