२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमालेको सचिवालय बैठक बस्दै

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 816
    SHARES
  • एमालेको सचिवालय बैठक बस्दै

     काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गते देखि सुरू हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

    बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरूट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ