२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

images

  • २०८० असोज ६, शनिबार
  • 1.1K
    SHARES
  • बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या

    असोज ६,काठमाडौँ :  बझाङमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ।

    बझाङ छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर जैलुको  हत्या गरी बिजुली फरार भएका हुन्।

    प्रहरीका अनुसार आरोपीको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिनुभयो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ