२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फ्रेन्डसिप कपमा उपाधिका लागि नेपाल र गुजरात खेल्दै

images

  • २०८० चैत २५, आइतबार
  • 526
    SHARES
  • फ्रेन्डसिप कपमा उपाधिका लागि नेपाल र गुजरात खेल्दै

    काठमाडौँ : भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपको फाइनलमा आज नेपालले आज भारतको गुजरात क्रिकेट एसोसियसनसँग खेल्दै छ। प्रतियोगिताको फाइनल खेल आज दिउँसो पौने ३ बजे भारतको वापीमा हुनेछ। 

    नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई ८ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले तथ्  तेस्रो खेलमा पुनः गुजरातलाई ८ रनले पराजित गरको थियो भने अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो। 


    यसअघि समूह चरणका चारमध्ये ३ खेलमा जित्दै नेपाल फाइनलमा आइपुगेको हो भने गुजरात लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो तथा बरोडा भने लिग चरणबाटै बाहिरिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ