२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त

images

  • २०८० चैत २५, आइतबार
  • 676
    SHARES
  • नेपालको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्ट्यान्टमा रोडेरिक ओ एस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो।

    आइसिसी टी-२० विश्वकप अघि उनलाई बलिङ प्रशिक्षक नियुक्त गरिएको हो। ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ