२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

images

  • २०८१ वैशाख १५, शनिबार
  • 421
    SHARES
  • वेस्ट इन्डिजविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    काठमाडौँ : वेस्टइन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

    पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिल साह खेल्दैछन्  भने सोमपाल कामी, करण केसी र सन्दीप जोरा पनि बेन्चमा छन्।

    आजको खेलमा नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जि.सी. विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी रहेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ