२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितद्वारा शतक प्रहार

images

  • २०८१ वैशाख १५, शनिबार
  • 701
    SHARES
  • वेस्ट इन्डिजविरुद्ध कप्तान रोहितद्वारा शतक प्रहार

    काठमाडौँ : वेस्ट इन्डिजविरूद्ध नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पौडेलले १७ औं औभरको दोस्रो बलमा शतक पूरा गरेका हुन्।

    रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै १०१ रन बनाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ