२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेस्ट इन्डिजले दियो नेपाललाई २२८ रनको विशाल लक्ष्य, जोनसनको शतक

images

  • २०८१ वैशाख १९, बुधबार
  • 761
    SHARES
  • वेस्ट इन्डिजले दियो नेपाललाई २२८ रनको विशाल लक्ष्य, जोनसनको शतक

    काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत तेस्रो खेलमा आज वेस्ट इन्डिजले नेपाललाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएका थियो।

    वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ६१ बलमा सर्वाधिक ११९ रन बनाएका थिए। यस्तै, आन्द्रे फ्लेचर ५३ रन, फेबियन एलेनले १९ रन, एलिक एथानाजले १७ रन तथा किमो पलले १३ रन बनाएका थिए।  
     

    बलिङमा नेपालका लागि सगर ढकाल र करण के सीले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ