२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

कुशल मल्लको अर्धशतक पूरा

images

  • २०८० कात्तिक १४, मंगलबार
  • 581
    SHARES
  • कुशल मल्लको अर्धशतक पूरा

    कात्तिक १४, काठमाडौं  : काठमाडौंमा जारी टी २० विश्वकप एसिया छनोट खेलमा अहिले मलेसिया र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ।

    मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाएका छन्। उनले विभिजत २५ बलमा १ चौका र ६ छक्काको मद्दतमा ५२ रन बनाएका हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ