२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारत र श्रीलंकाबीच तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदै

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 751
    SHARES
  • भारत र श्रीलंकाबीच तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदै

      काठमाडौं : भारत र श्रीलंकाबीच तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल पाल्लिखेलेमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खला यसअघि नै भारतले २–० ले जितिसकेको छ ।

    पहिलो खेलमा ४३ रनले पराजित घरेलुु टोली अस्ति भएको दोस्रो खेलमा डकवर्थ लुइस नियमका आधारमा सात विकेटले पराजित भएको थियो ।

    दुई देशबीच टी–२० शृङ्खलापछि तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो एकदिवसीय खेल पर्सि शुक्रवार, दोस्रो आइतवार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ