२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इरानलाई हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त भारतसँग

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 486
    SHARES
  • इरानलाई  हराउँदै नेपाल फाइनलमा, उपाधि भिडन्त भारतसँग

    काठमाडौं :नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो ।

    नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो। नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ। भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो।

    नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथि नेपालले पहिलोपटक जित हात पारेको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ