२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काभा महिला भलिबल लिग: उपाधिका लागि आज नेपाल र भारत खेल्दै

images

सत्कार खबर
  • २०८१ साउन २३, बुधबार
  • 1.1K
    SHARES
  • काभा महिला भलिबल लिग:  उपाधिका लागि आज नेपाल र भारत खेल्दै

     काठमाडौं : काभा वुमन्स नेसन्स लिग ९भलिबल० को फाइनलमा आज नेपाल र भारत भिड्दै छ  । 

    यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुने भएको हो । 

    मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

    मङ्गलबार नै भारतले श्रीलंकालाई ३–० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो। यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ। लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ