२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साफ यू–२० च्याम्पियनसिप आजदेखि काठमाडौंमा,नेपाल र श्रीलंका भिड्दै

images

सत्कार खबर
  • २०८१ भदौ २, आइतबार
  • 1.3K
    SHARES
  • साफ यू–२० च्याम्पियनसिप  आजदेखि काठमाडौंमा,नेपाल र श्रीलंका भिड्दै

    काठमाडौं : दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।

    नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् ।

    २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह  ए मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह  मा बी भारत, माल्दिभ्स र भुटान छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ