२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाडा अटो शोको चार दिनमा ३२८ पन्च इभी बुकिङ

images

  • २०८१ भदौ १६, आइतबार
  • 946
    SHARES
  • नाडा अटो शोको चार दिनमा ३२८ पन्च इभी बुकिङ

    काठमाडौँ : नाडा अटो शोमा पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरू भएको पन्च इभीको ४ दिनमा ३२८ बुकिङ भएको छ। मंगलवारदेखि शुरू भएको नाडा शोमा पहिलो दिनमै १०० भन्दा बढी बुकिङसहित पन्च ईभीको बिक्री शुरू भएकोमा शनिवार थप बढिरहेको हो।  

    tata.jpg
    Nada Auto Show 2024 TATA EV

    पन्च इभीको नाडाको बाँकी दुई दिन पनि उपभोक्ताहरूको बाक्लो उपस्थिती रहने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनु भयो।

    टाटा पन्च इभी सुरूवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो।  यो शुरूवाती भेरियन्टमा पनि ग्राहकले सनरुफको आनन्द लिन सक्नेछन् । यो मूल्य नाडा शोसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। 

    tataev.jpg
    Nada Auto Show 2024 TATA EV

    साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ