२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हरायो

images

  • २०८१ भदौ २९, शनिबार
  • 946
    SHARES
  • दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हरायो

    काठमाडौं : दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई ३ विकेटले हराएको छ । गएराति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ९४ रनको लक्ष्य दिएको थियो ।

    इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाए । त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । 

    अस्ट्रेलियाका जेक फ्रेसर म्यागर्कले सर्वाधिक ५० रन बनाए । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० भोलि हुनेछ । त्यसपछि ५ खेलको एकदिवसीय श्रृङ्खला हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ