२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

images

  • २०८१ असोज ३, बिहीबार
  • 751
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

    काठमाडौँ : आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ छ। युरोपियन यूरोको खरिद दर १४८.७६ रुपैयाँ र बिक्री दर १४९.४३ रुपैयाँ निर्धारण गरिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिद दर १७६.६५ रुपैयाँ र बिक्री दर १७७.४४ रुपैयाँ रहेको छ।

    स्वीस फ्रयाङ्कको खरिद दर १५८.५१ रुपैयाँ र बिक्री दर १५९.२२ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिद दर ९०.७७ रुपैयाँ र बिक्री दर ९१.१८ रुपैयाँ निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिद दर ९८.४२ रुपैयाँ र बिक्री दर ९८.८६ रुपैयाँ छ भने सिङ्गापुर डलरको खरिद दर १०३.३६ रुपैयाँ र बिक्री दर १०३.८२ रुपैयाँ कायम भएको छ।

    जापानी येन (१०) को खरिद दर ९.४४ रुपैयाँ र बिक्री दर ९.४८ रुपैयाँ रहेको छ। चिनियाँ युआनको खरिद दर १८.८८ रुपैयाँ र बिक्री दर १८.९६ रुपैयाँ छ। साउदी अरेबियन रियालको खरिद दर ३५.६३ रुपैयाँ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ भने कतारी रियालको खरिद दर ३६.६८ रुपैयाँ र बिक्री दर ३६.८४ रुपैयाँ छ। थाई भाटको खरिद दर ४.०२ रुपैयाँ र बिक्री दर ४.०४ रुपैयाँ रहेको छ। युएई दिरामको खरिद दर ३६.४० रुपैयाँ र बिक्री दर ३६.५७ रुपैयाँ छ।

    मलेसियन रिङ्गेटको खरिद दर ३१.५१ रुपैयाँ र बिक्री दर ३१.६५ रुपैयाँ रहेको छ। साउथ कोरियन वन (१००) को खरिद दर १०.१० रुपैयाँ र बिक्री दर १०.१४ रुपैयाँ छ। स्वीडिस क्रोनरको खरिद दर १३.१४ रुपैयाँ र बिक्री दर १३.२० रुपैयाँ छ भने डेनिस क्रोनरको खरिद दर १९.९४ रुपैयाँ र बिक्री दर २०.०३ रुपैयाँ रहेको छ।

    हङकङ डलरको खरिद दर १७.१६ रुपैयाँ र बिक्री दर १७.२३ रुपैयाँ रहेको छ। कुवेती दिनारको खरिद दर ४३८.५९ रुपैयाँ र बिक्री दर ४४०.५६ रुपैयाँ छ भने बहराइन दिनारको खरिद दर ३५४.७७ रुपैयाँ र बिक्री दर ३५६.३६ रुपैयाँ कायम भएको छ।

    Screenshot 2024-09-19 074126.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ