२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलले बनाए अविजित ९२ रन

images

  • २०८१ कात्तिक ४, आइतबार
  • 941
    SHARES
  • नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलले बनाए अविजित ९२ रन

    काठमाडौँ : टि ट्वान्टी सिरिज अन्तर्गत नेपालले अमेरिकालाई १ सय ७१ रनको लक्ष्य दिएको छ। ग्रान्ड प्रेरिमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो।

    नेपालका लागि कुशल भूर्तेलले अविजित ९२ रन बनाएका थिए। त्यस्तै नेपालका लागि अनिल शाहले २५ रन, गुलशन झाले १९ रन, रोहित पौडेलले १८ रन बनाएका थिए।

    बलिङमा अमेरिकाका लागि नोस्थस केन्जीगे र जसदीप सिंह समान २/२ विकेट तथा सौरभ नेत्राभलकरले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ