काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा काठमान्डु गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ। पहिलो खेलमा टस जित्दै राइनोजका कप्तान कुशल मल्लले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। गुर्खाजको टोली कारण केसीको नेतृत्वमा मैदान उत्रिएको छ भने चितवन राइनोजको कप्तानी कुशल मल्लले गरेका छन्।



