२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

images

  • २०८१ मंसिर १७, सोमबार
  • 2.0K
    SHARES
  • एनपीएलमा कर्णाली याक्सले दियो जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएका थियो। 


    कर्णालीका लागि गुलशन झाले ३६ रन,अर्जुन घर्तीले ३३ रन, सोमपाल कामीले २९ रन, शिखर धवनले १४ रन, बाबर हयातले १२ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा जनकपुरका लागि मोहम्मद मोहसिनले २ विकेट तथा हर्ष ठाकर, जेम्स निशाम, ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिएका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ