काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै विराटनगरका कप्तान सन्दिप लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। विराटनगरको टोली सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रिएको छ भने सुदूरपश्चिमको कप्तानी दिपेन्द्र सिंह ऐरीले गरेका छन्।



