२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.7K
    SHARES
  • पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा पोखराले जनकपुरलाई १ सय ३९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएका थियो। 

    पोखराका लागि मार्कस क्रिचले ३५ रन, माइकल लीस्कले २५ रन, एन्ड्रिज गौस २० रन र रेमन रेफरले १७ रन बनाएका थिए। 

    बलिङमा जनकपुरका लागि ललित राजवंशीले ३ विकेट, जेम्स निशामले २ विकेट तथा किशोर महतो र मोहम्मद मोहसिनले समान १/१ विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ