२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा चितवनविरुद्ध टस जितेर बलिङ गर्दै कर्णाली

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.2K
    SHARES
  • एनपीएलमा चितवनविरुद्ध टस जितेर बलिङ गर्दै कर्णाली

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ। यस खेलमा टस जित्दै कर्णालीका कप्तान सोमपाल कामीले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। कर्णालीको टोली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रिएको छ भने चितवनको कप्तानी कुशल मल्लले गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ