२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपीएलमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.6K
    SHARES
  • एनपीएलमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १ सय ३१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनाएका थियो। 

    चितवनका लागि रवि बोपाराले ५३ रन, कुशल मल्लले २३ तथा बिपिन रावलले ११ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्।

    बलिङमा कर्णालीका लागि बिपिन शर्माले ३ विकेट तथा  जिशान मकसूदले २ विकेट लिएका थिए। यस्तै, सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ