२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मार्क वाटको शतकमा कर्णालीको सानदार जित, लुम्बिनी ९ विकेटले पराजित

images

  • २०८२ मंसिर ६, शनिबार
  • 821
    SHARES
  • मार्क वाटको शतकमा कर्णालीको सानदार जित, लुम्बिनी ९ विकेटले पराजित

    काठमाडौँ : कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो विजयी सुरुवात गरेको छ। लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्‍यो र ९ विकेटले जित हात पारेको छ। 

    लुम्बिनीका लागि मार्क वाटले सर्वाधिक अविजित ११४ रन बनाएका थियो र वाट एनपीएलभरि दोस्रो शतक हो तथा एनपीएल दोस्रो सिजनको पहिलो शतक हो । साथै, विलियम बोसिस्टोले २९ रन तथा प्रियांक पञ्चालले १० रन बनाएका थिए।

    बलिङमा लुम्बिनीका लागि शेर मल्लले मात्र १ विकेट लिएका थिए।

    यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएका थियो। लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन तथा रुबेन ट्रम्पलम्यानले २९ रन बनाएका थियो। साथै, जेजे स्मितले २३ रन र डी'आर्सी सर्टले १९ बनाएका थिए।

    बलिङमा कर्णालीका लागि नन्दन यादव सर्वाधिक २ विकेट तथा सोमपाल कामी, गुलसन झा, मार्क वाट, बिपिन शर्मा र युवराज खत्री समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ