२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने  

images

  • २०८३ साउन २३, शनिबार
  • 1.1K
    SHARES
  • एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने  

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति आधिकारिक रूपमा सार्वजनिक गरेको छ। 

    क्यानको घोषणा अनुसार बहुप्रतिक्षित यस फ्रेन्चाइज टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुनेछ।  एनपीएलको यस नयाँ संस्करणका लागि आवश्यक पर्ने खेलाडी अक्सन (प्रक्रिया) यसअघि नै सम्पन्न भइसकेको छ। 

    प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् भने यसपटक पनि विभिन्न आठ फ्रेन्चाइज टोलीहरूले उपाधि भिडन्तका लागि प्रतिस्पर्धा गर्नेछन्।  यसअघि एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ