२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुदूरपश्चिम रोयल्समा सेफ अली जैबको पुनरागमन 

images

  • २०८३ साउन २४, आइतबार
  • 296
    SHARES
  • सुदूरपश्चिम रोयल्समा सेफ अली जैबको पुनरागमन 

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। 

    एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले ९ खेलमा २ अर्धशतकसहित २ सय ७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ