२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दोस्रो पटक उपाधिको खोजीमा नेपाल र युएई, कसको पल्ला भारी ?

images

  • २०८३ भदौ २६, शुक्रबार
  • 351
    SHARES
  • दोस्रो पटक उपाधिको खोजीमा नेपाल र युएई, कसको पल्ला भारी ?

    काठमाडौँ : एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई प्रतिस्पर्धा गर्दै छ। यसअघि सन् २०२३ को एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसपछि २०२४ को एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले हराएको थियो।

    उपाधिका लागि दुवै टोली भोलि शनिवार बिहान ७ः१५ देखि सुरु हुनेछ। दुवै टोली अन्तर्राष्ट्रिय प्रतियोगिताहरू र द्विपक्षीय शृङ्खलाहरूमा एकअर्काविरुद्ध लगातार प्रतिस्पर्धा गर्दै आएका छन्। 

    टी–२० र ओडिआई दुवै फर्म्याटमा नेपाल र युएईबिचको भिडन्त सधैँ प्रतिस्पर्धात्मक हुने गरेको छ। नेपालसँग उत्कृष्ट स्पिन र अलराउन्ड प्रदर्शन गर्ने खेलाडीहरू छन् भने युएईसँग आक्रामक ब्याटिङ र बलियो पेस आक्रमण रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ