२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बंगलादेशका मोहम्मद रुबेलले एनपिएल खेल्ने

images

  • २०८३ असोज ६, मंगलबार
  • 286
    SHARES
  • बंगलादेशका मोहम्मद रुबेलले एनपिएल खेल्ने

    काठमाडौँ : बंगलादेशका ‘मिस्ट्री स्पिनर मोहम्मद रुबेलले नेपाल प्रिमियर लिग (एनपिएएल) को तेस्रो संस्करण खेल्ने भएका छन्। बंगलादेशी खेलकुद सञ्चारमाध्यम टी–स्पोर्ट्सका अनुसार रुबेल एनपिएलमा सहभागी हुनेछन्। तर, उनी कुन टोलीबाट खेल्ने भन्ने टुंगो लागिसकेको छैन।

    राष्ट्रिय टोलीमा स्थान नबनाएका रुबेलले टी–२० क्रिकेटमा ११ खेलबाट १४ विकेट लिएका छन्। उनले हालै अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० सिरिजमा बंगलादेशको हाइ पर्फर्मेन्स टोलीबाट समेत खेलेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ