२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भुटान क्रिकेट फेस्टिभलमा प्रतिस्पर्धा गर्दै नेपाली टोली

images

  • २०८३ असोज १४, बुधबार
  • 186
    SHARES
  • भुटान क्रिकेट फेस्टिभलमा प्रतिस्पर्धा गर्दै नेपाली टोली

    काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका पुरुष तथा महिला खेलाडीहरूले भुटानमा आयोजना हुने टी–२० शृङ्खलामा भाग लिने भएका छन्। ‘भुटान क्रिकेट फेस्टिभल २०२६–२७’ को तालिका अनुसार आगामी डिसेम्बरमा नेपाल ‘ए’ पुरुष टोली र जनवरीमा महिला टोलीले प्रतिस्पर्धा गर्ने तय भएको छ।

    गेलेफुस्थित गेलेफु इन्टरनेसनल क्रिकेट ग्राउन्डमा डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने पुरुष टी–२०आई शृङ्खलामा नेपाल ‘ए’ ले आयोजक भुटान, बहराइन, थाइल्यान्ड र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

    उक्त प्रतियोगिता सकिएलगत्तै डिसेम्बर १५ देखि २४ सम्म भुटान, बहराइन र माल्दिभ्सबीच टी–२०आई त्रिकोणात्मक शृङ्खला सञ्चालन हुनेछ। त्यसपछि डिसेम्बर २६ देखि ३० सम्म आयोजक भुटान र माल्दिभ्सबीच मैत्रीपूर्ण टी–२०आई शृङ्खला आयोजना गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ