२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी वरियता : कुशलको सात स्थान सुधार

images

  • २०८३ असोज १४, बुधबार
  • 241
    SHARES
  • आईसीसी वरियता : कुशलको सात स्थान सुधार

    काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले सार्वजनिक गरेको नयाँ टी–२० आई अलराउण्डर वरीयता अनुसार नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेल ७ स्थान उक्लिँदै २१ औँ स्थानमा पुग्न सफल भएका छन्।

    १६० रेटिङ अंकका साथ २१औँ स्थान हासिल गरेका कुशलले पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा ब्याटिङसँगै लेग-स्पिन बलिङ मार्फत पनि महत्वपूर्ण योगदान दिँदै आएका छन्। नेपाली टोलीका प्रमुख ब्याटरका रूपमा परिचित उनी पछिल्लो समय अलराउण्डरका रूपमा थप प्रभावकारी बनेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ