२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतले वेस्ट इन्डिजलाई दियो ३५२ रनको लक्ष्य, राहुलको सानदार शतक

images

  • २०८३ असोज १७, शनिबार
  • 271
    SHARES
  • भारतले वेस्ट इन्डिजलाई दियो  ३५२ रनको लक्ष्य, राहुलको सानदार शतक

    काठमाडौँ : ओडिआई सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले वेष्ट इण्डिजलाई ३ सय ५२ रनको लक्ष्य दिएको छ। आज भएको खेलमा भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन्। उनले ८७ बलमा १० चौका र ६ छक्कासहित अविजित १२९ रनको पारी खेलेका हुन्। ओडिआईमा राहुलको यो नवौँ शतक हो। 

    यस्तै, भारतका लागि रोहित शर्माले ९२रन, रुतुराज गायकवाडले ५५ रन, नमन धीरले ३० रन र अन्सुल कम्बोजले १७ रन बनाएको थिए। बलिङमा वेष्ट इण्डिजका लागि फास्ट बलर ज्याडन सिल्सले १० ओभरमा ६२ रन दिएर सर्वाधिक ३विकेट लिएका थिए। सिरिजमा भारत २–० ले अगाडि छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ