२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यमनसँग खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक, टोलीमा ३ परिवर्तन

images

  • २०८० मंसिर ५, मंगलबार
  • 711
    SHARES
  • यमनसँग खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक, टोलीमा ३ परिवर्तन

    मङ्सिर ५, काठमाडौं :  विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनसँगको खेलका लागि नेपालले प्लेइङ ११ सार्वजनिक गरेको छ र नेपाली टोलीमा ३ परिवर्तन गरेको छ।

    यसअघिको खेलमा चोटका कारण बाहिर रहेका डिफेन्डर अनन्त तामाङसँगै दिनेश हेन्जन र ऐरिक विष्टलेसुरुवाती ११ मा स्थान बनाएका छन्। मनिष डाँगी र आयुष घलान भने बेञ्चमा छन्। खेल अहिले ७ बजे दशरथ रंगशालामा सुरु हुँदै छ।

    नेपालको प्लेइङ ११

    किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ