२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नबिल बैंकले घोषणा गर्यो ११ प्रतिशत नगद लाभांश

images

  • २०८० मंसिर ७, बिहीबार
  • 736
    SHARES
  • नबिल बैंकले घोषणा गर्यो ११ प्रतिशत नगद लाभांश

    मङ्सिर ७, काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । नबिल बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।


    मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ