२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पुरै गाउँनै एक जुट भएर : ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महा–अभियान’ सुरू

images

  • २०८० मंसिर २६, मंगलबार
  • 1.3K
    SHARES
  • पुरै गाउँनै एक जुट भएर : ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महा–अभियान’ सुरू

    काठमाडौं : पुरै गाउँ एक जुट भएर आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान सुरू गरेका छन्। उदयपुर जिल्लाको पश्चिम-उत्तर हिस्सामा अवस्थित लिम्चुङबुङ गाउँपालिकाले ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महा–अभियान’ सुरूवात गरेको छ। 

    स्थानियहरुले नयाँ मुद्दाहरु (पक्की सडक निर्माण, कृषिमा आधुनिकिकरण, शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरउन्नति र पर्यटनको विकास) सहित अभियानमा जुटेका हुन्।

    पालिका अध्यक्ष मेजर राईले एउटै पुस्तामा गाउँ समृद्ध बनाउने गरी महाअभियानको सुरुवात गरिएको सल्लाहकारले जानकारी दिनुभयो। ५ बटा वडाहरु मिलर कुल १०६.८ वर्ग किलोमिटर क्षेत्रफल रहेको लिम्चुङबुङ गाउँपालिकामा ११ हजार ९ सय ९२ जना जनसंख्या रहेको छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ