२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

images

  • २०८० पुस १४, शनिबार
  • 786
    SHARES
  • जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत जाने

    काठमाडौँ : काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शुक्रवार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्।


    सन्दीपका कानुन व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्ण पाठ आउने अपेक्षा रहेको सन्दीपका एक कानुन व्यवसायीले भन्नुभयो। कानुनतः फैसलाको पूर्ण पाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन। जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटिपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दीपका कानुन व्यवसायीले बताउनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ