२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाल्पामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

images

सत्कार खबर
  • २०८० असार ४, सोमबार
  • 1.3K
    SHARES
  • पाल्पामा  जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

     काठमाडौं:- जुवातास खेलिरहेको अवस्थामा पाल्पामा १० जना पक्राउ परेका छन् । जिल्लाको तानसेन नगरपालिका १ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ