२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमाले र रास्वपाको विरोधपछि संसद बैठक स्थगित

images

सत्कार खबर
  • २०८० असार १२, मंगलबार
  • 951
    SHARES
  • एमाले र रास्वपाको विरोधपछि संसद बैठक स्थगित

    काठमाडौं :प्रमुख प्रतिपक्षी नेकपा एमाले र रास्वपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको प्रस्ताव फिर्ता हुनुपर्ने माग एमाले र रास्वपाको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ