२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिसी प्रिमियर कप

करणले लिए विकेट नेपाललाई दोस्रो सफलता

images

सत्कार खबर
  • २०८० वैशाख १८, सोमबार
  • 281
    SHARES
  • करणले लिए विकेट नेपाललाई दोस्रो सफलता

    टियु क्रिकेट मैदान किर्तिपुरमा जारि एसीसी मेन्स प्रिमिएर लिगमा नेपाललाई दोस्रो सफलता मिलेको छ। 
    युएईका विस्फोटक ब्याट्सम्यान भृत्य अर्बिन्दलाई करण केसीले ४५ ओभरमा विकेट किपर असिफ सेखको हात बाट क्याच आउट गराएका हुन। ९ बलको सामना गरेका उनले जामा ८ रन मात्र जोड्न सके भने युएईले ५ ओभरको समाप्तिमा २ विकेट गुमाएर २८ रन बनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ