टियु क्रिकेट मैदान किर्तिपुरमा जारि एसीसी मेन्स प्रिमिएर लिगमा नेपाललाई तेस्रो सफलता मिलेको छ।
युएईका ब्याट्सम्यान आर्याँ लाक्रालाई करण केसीले विकेट किपर असिफ सेखको हात बाट क्याच आउट गराएका हुन। २८ बल खेल्दै १३ रन बनाएर उनि आउट भएका छन। ८.१ ओभरमा ३ विकेट क्षतिमा ३५ रन बनाएर युएई खालिरहेको छ भने लगातार विकेट पतनले युएईको ब्याटिङ्ग लाईन केहि धर्मराएको देखिएको छ।



