काठमाडौं: सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गर्नु भएको हो ।
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०ु राष्ट्रपति पौडेलले गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। गत मंगलबार मन्त्रिपरिषद्को बैठकले मिटरब्याजीपीडितको समस्या समाधान गर्न कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो।



