२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

images

सत्कार खबर
  • २०८० वैशाख २१, बिहीबार
  • 711
    SHARES
  •  नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

    काठमाडौं :नवनियुक्त तीन मन्त्रीहरूलाई  राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको छ । बुधबार नियुक्त भएका ३ जना संघीय सरकारका मन्त्रीहरूलाई  बिहीबार दिउँसो राष्ट्रपति  पौडेलले शपथ ग्रहण गराउनु भएको हो ।

    बुधबार राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कांग्रेस सांसदहरू धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नु भएको थियो । प्रधानमन्त्री दाहालले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ