२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महिला टी–२० आई सिरिज: नेपाललाई हङकङले दियो ८५ रनको सामान्‍य लक्ष्य

images

  • २०८० भदौ ५, मंगलबार
  • 1.0K
    SHARES
  • महिला टी–२० आई सिरिज: नेपाललाई हङकङले दियो ८५ रनको सामान्‍य लक्ष्य

    भदौं ५,काठमाडौं :आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोट अगाडि नेपालले चार देश सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले हङकङबाट ८५ रनको सामान्य विजयी लक्ष्य पाएको छ ।

    हङकङविरुद्ध नेपालकी सीता राना मगरको ५ विकेटसहितको उत्कृष्ट स्पिन अट्याकमा  नेपालले ८५ रनको सामान्य लक्ष्‍य पाएको हो ।सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तोमा प्याक भएको हो ।

    वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ओभरमा अलआउट हुँदै ८४ रन बनाएको हो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ