भदौ १३, काठमाडौं : मंगलबार दिउँसो कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कञ्चनपुर बेलडाँडी गाउँपालिका १ बस्ने ३६ वर्षीय सुनिल सार्की रहैका छन्। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकमा रहेको खाल्डोमा परेर दुर्घटनामा भएको हो।
गम्भीर घाइते भएका सुनिलको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।



