२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त

images

  • २०८० भदौ १३, बुधबार
  • 1.3K
    SHARES
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा   नियुक्त

      भदौ १३,काठमाडौं :स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगीता मिश्रा नियुक्त  हुनु भएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिनु भएको हो । 

    डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा हुनुहुन्थ्यो  । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह थिए । डा. सिंहलाई मन्त्रालय तानिएको छ ।

    यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई जिम्मेवारी दिइएको छ । उहाँ ११ औं तहका चिकित्सक हो । यसअघिका निर्देशक डा.युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ