२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कृषि विकास बैङ्कले लाभांश नदिने,यसवर्ष सेयर धनीको हात खाली

images

  • २०८० माघ २६, शुक्रबार
  • 1.4K
    SHARES
  • कृषि विकास बैङ्कले लाभांश नदिने,यसवर्ष सेयर धनीको हात खाली

    काठमाडौँ : कृषि विकास बैङ्कले सेयर धनीको हात खाली बनाएको छ। बैङ्कको माघ २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैङ्कमा पठाउने निर्णय गरेको हो। 

    साधारण सभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन। बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा भने सेयर धनीलाई १३ प्रतिशत लाभांश दिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ