२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पत्नीसहित रास्वपा सभापति लामिछाने श्रीलंका प्रस्थान

images

  • २०८० भदौ १७, आइतबार
  • 826
    SHARES
  • पत्नीसहित  रास्वपा सभापति लामिछाने   श्रीलंका  प्रस्थान

     भदौ १७,काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गर्नु भएको छ ।  सोमबार नेपाल र भारतबीच हुने क्रिकेट खेल हेर्न लामिछाने श्रीलंका प्रस्थान गर्नु भएको हो । 

    रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले पत्नी निकिता पौडेलसहित लामिछाने श्रीलंका प्रस्थान गरेको जानकारी  दिनु भयो ।  रवि दाइ निकिता दिदीसहित एसिया कपको नेपाल(भारत म्याच हेर्न श्रीलंकातर्फ,’ बोहराले रवि र निकिताको फोटो सामाजिक सञ्जालमा पोष्ट गदै लेख्नु भएको छ ।  

    जारी एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतको सामना गर्न लागेको हो। पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो।  
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ